Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • CPN infighting intensifies and China shows interest on Nepal’s political crisis: Last 7 days in Nepal - नेकपाको सूर्य चुनाव चिन्हलाई लिएर विवाद र चिनियाँ दूतहरुको सक्रियता: गत ७ दिन नेपालमा

    CPN infighting intensifies and China shows interest on Nepal’s political crisis: Last 7 days in Nepal - नेकपाको सूर्य चुनाव चिन्हलाई लिएर विवाद र चिनियाँ दूतहरुको सक्रियता: गत ७ दिन नेपालमा

    03/01/2021 Duración: 06min

    Prime Minister K P Oli is reported claiming that his faction represents the authentic division of the Communist Party of Nepal and officials from China are meeting senior leaders in Nepal.  Listen here to find out what else made headlines in Nepal in the past 7 days. - नेपालका प्रधानमंत्री के पी शर्मा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो समूहको रहेको भनी दावी गरेपाछि नेपाल कम्युनिष्ट पार्टिका दुवै खेमाबीच तिव्र विवाद चर्केको छ र उखु किसानहरुले एक महिने लामो आन्दोलन फिर्ता लिएका छन्। यी लगायत गत ७ दिनका नेपालका प्रमुख समाचारहरु।

  • SBS Nepali Australia News: Thursday 31 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ३१ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Thursday 31 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ३१ डिसेम्बर २०२०

    31/12/2020 Duración: 14min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio.  - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Fireworks amid Tightened restriction, what are you planning for the new year? - नयाँ वर्षको फायरवोर्क्स र सरकारी प्रतिबन्ध, के भन्छन् नेपाली ?

    Fireworks amid Tightened restriction, what are you planning for the new year? - नयाँ वर्षको फायरवोर्क्स र सरकारी प्रतिबन्ध, के भन्छन् नेपाली ?

    31/12/2020 Duración: 05min

    As there are new restriction in the town,Government officials have suggested to watch televised Fireworks from home. We have asked Nepalese community members on how they are planning to celebrate new year amid Tightened restriction, this is what they have to say. - न्यु साउथ वेल्समा कोभिड–१९ का मामिला बढ्दै जाँदा सरकारले नयाँ वर्षमा हुने जमघटमा प्रतिबन्ध लगाएको छ । न्यु यर्स ईभमा हुने आतिशबाजीका कार्यक्रममा पनि हेरफेर भएका छन् । सरकारले यस पटकको नयाँ वर्षको फायरवोर्क्स घरमै बसेर टेलिभिजन मार्फत हेर्न अनुरोध गरेको छ । यो अवस्थामा सरकारको पछिल्लो निर्णय र न्यु यर्स ईभको योजनाका बारेमा नेपाली समुदायका सदस्यहरूले हामीसँग आफ्ना बिचार बाँडेका छन् । समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्। 

  • Concerns as Nepal slowly starts to reopen - नेपाल: मनोरञ्जन क्षेत्र खुल्न थालेपछि जनस्वास्थ्यको चिन्ता

    Concerns as Nepal slowly starts to reopen - नेपाल: मनोरञ्जन क्षेत्र खुल्न थालेपछि जनस्वास्थ्यको चिन्ता

    30/12/2020 Duración: 02min

    Nepal's entertainment sector is slowly reopening amid the coronavirus pandemic. Only last week, Christmas celebrations were held in Thamel, and there are preparations for New year-eve parties tonight. Movies theatres have started to reopen as well. Some fear this may lead to a new outbreak of COVID-19 in the country.   - नेपालमा कोरोनाको महामारीका बीचमा पनि मनोरञ्जन तथा क्षेत्रका धेरै ठाउँहरु खुल्न थालेपछि जनस्वास्थ्यको चिन्ता बढेको छ।

  • SBS Nepali Australia News: Wednesday 30 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ३० डिसेम्बर २०२०

    SBS Nepali Australia News: Wednesday 30 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ३० डिसेम्बर २०२०

    30/12/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Tuesday 29 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २९ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Tuesday 29 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २९ डिसेम्बर २०२०

    29/12/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Pressure for vaccine rises as new strain of Covid-19 continues to spread outside the UK - कोरोना भाइरसको परिवर्तित रूप: अस्ट्रेलिया सरकारमाथि खोप वितरणको दबाब

    Pressure for vaccine rises as new strain of Covid-19 continues to spread outside the UK - कोरोना भाइरसको परिवर्तित रूप: अस्ट्रेलिया सरकारमाथि खोप वितरणको दबाब

    29/12/2020 Duración: 09min

    Epidemiologists warn Australia could be at risk from new variants of COVID-19 found in the United Kingdom and South Africa. There are calls for the government to fast-track a vaccine, as the UK variant reaches Australian shores. Listen to our conversation with UTS Researcher Hom Nath Dhungana by pressing on the media player above. - स्वास्थ्य महामारी सम्बन्धी विज्ञहरूले अस्ट्रेलिया पनि कोभिड-१९ को परिवर्तित रूपको खतरामा रहेको चिन्ता व्यक्त गरेका छन्। बेलायतबाट यस भाइरसबाट सङ्क्रमित दुई व्यक्तिहरू केही दिन अघि अस्ट्रेलिया प्रवेश गरे पछि, कोभिड-१९ को विरुद्धको खोप छिटो ल्याउन सरकार माथि दबाब बढ्दो छ। यस विषयमा युनिभर्सिटी अफ सिड्नीका अन्वेषक होमनाथ ढुङ्गानासँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।

  • AstraZeneca claims its COVID-19 vaccine has the winning formula - अस्ट्राजेनेकाको खोप सोचे भन्दा निकै प्रभावकारी देखिएको कम्पनीको दाबी

    AstraZeneca claims its COVID-19 vaccine has the "winning formula" - अस्ट्राजेनेकाको खोप सोचे भन्दा निकै प्रभावकारी देखिएको कम्पनीको दाबी

    28/12/2020 Duración: 04min

    The Federal Government says it won't rush to approve the Oxford-AstraZeneca vaccine, with experts warning it's too early to be certain how it will perform when widely released. - अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको कोभिड–१९ विरुद्धको विकास हुँदै गरेको खोप पहिले सोचे भन्दा निकै प्रभावकारी रहेको कम्पनीले दाबी गरेको छ ।

  • SBS Nepali Australia News: Monday 28 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २८ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Monday 28 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २८ डिसेम्बर २०२०

    28/12/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • “Focus on longevity rather then becoming instant famous” says Bivek Shrestha, Kandara band - “भाइरल हुने पछाडि लागेर गीतको आयु नछोट्टाउनुस्” विवेक श्रेष्ठ,कन्दरा ब्यान्ड

    “Focus on longevity rather then becoming instant famous” says Bivek Shrestha, Kandara band - “भाइरल हुने पछाडि लागेर गीतको आयु नछोट्टाउनुस्” विवेक श्रेष्ठ,कन्दरा ब्यान्ड

    28/12/2020 Duración: 10min

    Formed in 1994, Kandara was one of the most popular Nepali musical bands in the ’90s. - सन् १९९४ मा पोखराबाट सुरु भएको कन्दरा ब्यान्ड सन् उन्नाइस सय नब्बे  दशकमा नेपाली युवाहरू माझ निकै लोकप्रिय रहेको थियो । 

  • Virus impact: Places of worship are reopening with the covid measures in place - कोभिड–१९ प्रभाव: स्वास्थ्य मापदण्डहरूका साथ बिस्तार खुल्दै धार्मीकस्थल

    Virus impact: Places of worship are reopening with the covid measures in place - कोभिड–१९ प्रभाव: स्वास्थ्य मापदण्डहरूका साथ बिस्तार खुल्दै धार्मीकस्थल

    27/12/2020 Duración: 06min

    At the height of corona most of the worship places around the country were closed, While restrictions have now eased in many states - it's still not business as usual. - कोभिड–१९ संक्रमणदर उच्च रहँदा बन्द रहेका कतिपय धार्मिकस्थलहरु अब भने बिस्तारै खुल्दै गएका छन् ।

  • SBS Nepali Australia News: Sunday 27 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २७ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Sunday 27 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २७ डिसेम्बर २०२०

    27/12/2020 Duración: 12min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Parliament dissolution continues to spark protest and cabinet gets reshuffle: Last 7 days in Nepal - संघीय संसद विघटन गरेको प्रधानमंत्रीको विरोध र नेपालमा क्रिसमसको रमाईलो: गत ७ दिन नेपालमा

    Parliament dissolution continues to spark protest and cabinet gets reshuffle: Last 7 days in Nepal - संघीय संसद विघटन गरेको प्रधानमंत्रीको विरोध र नेपालमा क्रिसमसको रमाईलो: गत ७ दिन नेपालमा

    27/12/2020 Duración: 06min

    Nepal's Prime Minister KP Oli's decision to dissolve parliament continues to spark protest, which was participated by senior leaders of several political parties including the governing party, and the total number of active Covid-19 cases in Nepal is declining. Listen here to find out what else made headlines in Nepal in the past 7 days.   - नेपालका  प्रधानमंत्री के पी ओलीले संसदको विघटनका साथै नयाँ मंत्रीमण्डको गठन गरेका छन् र यसपल्टको मनाईएको क्रिसमसमा पहिले जै उत्साह देखिएन : गत सात दिनका नेपालको समाचार यहाँ सुन्नुहोस्।  

  • SBS Nepali Australia News: Thursday 24 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २४ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Thursday 24 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २४ डिसेम्बर २०२०

    24/12/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio.  - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Private health insurance premiums to increase from April 2021 - आउँदो अप्रिलदेखि निजी स्वास्थ्य बीमा प्रिमियमको रकम बढ्ने

    Private health insurance premiums to increase from April 2021 - आउँदो अप्रिलदेखि निजी स्वास्थ्य बीमा प्रिमियमको रकम बढ्ने

    24/12/2020 Duración: 06min

    Almost 14 million Australians will be affected by a private health insurance premium increase to come into effect in April. But one peak insurance body argues the modest rises are needed because of demand for healthcare. - आउँदो अप्रिल महिनादेखि निजी स्वास्थ्य बीमाको प्रिमियममा हुने वृद्धिले करिब एक करोड ४० लाख अस्ट्रेलियालीहरूलाई असर गर्ने छ। तर एउटा ठुलो बीमा कम्पनीले भने स्वास्थ्य सेवाहरूको खाँचो बढेका कारण यो कदम चाल्न आवश्यक रहेको बताए।    

  • Nepal parliament dissolution: Supreme court to hear all writ petitions against PM on single day - संसद विघटन प्रशंग: प्रधानमन्त्री बिरुद्ध परेका सबै रिटको एकैदिन सुनुवाई हुने

    Nepal parliament dissolution: Supreme court to hear all writ petitions against PM on single day - संसद विघटन प्रशंग: प्रधानमन्त्री बिरुद्ध परेका सबै रिटको एकैदिन सुनुवाई हुने

    23/12/2020 Duración: 02min

    Supreme court will hear all Twelve petitions Challenging the PMs decision of sudden dissolution of parliament on a single day. - प्रधानमन्त्री केपी ओलीले आईतबार अचानक संसद विघटन गरेको विरोधमा सर्वोच्च अदालतमा दर्ता गरिएका रिट निवेदनहरुको एकमुष्ट सुनुवाई गरिएको छ।

  • SBS Nepali Australia News: Wednesday 23 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २३ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Wednesday 23 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २३ डिसेम्बर २०२०

    23/12/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Aboriginal mentorship program in Tasmania supporting First Nations artists - तास्मेनियामा आदिवासी समुदाय भित्रको कला प्रवर्द्धन गर्न विशेष कार्यक्रम

    Aboriginal mentorship program in Tasmania supporting First Nations artists - तास्मेनियामा आदिवासी समुदाय भित्रको कला प्रवर्द्धन गर्न विशेष कार्यक्रम

    23/12/2020 Duración: 04min

    An Aboriginal mentorship and residency program in Tasmania is continuing to support First Nations artists on the island state. - तास्मेनियामा आदिवासीहरूमा समर्पित एक कार्यक्रमले समुदाय भित्र रहेका कला र कलाकारहरूलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याइरहेको छ ।

  • SBS Nepali Australia News: Tuesday 22 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २२ डिसेम्बर २०२०

    SBS Nepali Australia News: Tuesday 22 December 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २२ डिसेम्बर २०२०

    22/12/2020 Duración: 09min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio.  - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Lily told Uber she was sexually harassed by a driver - she got blocked from the app - उबर प्रयोग गर्दा लिली माथि यौन दुर्व्यवहार भयो - गुनासो गर्दा उनलाई एपबाट वञ्चित गरियो

    Lily told Uber she was sexually harassed by a driver - she got blocked from the app - उबर प्रयोग गर्दा लिली माथि यौन दुर्व्यवहार भयो - गुनासो गर्दा उनलाई एपबाट वञ्चित गरियो

    21/12/2020 Duración: 03min

    Exclusive: A Brisbane woman says Uber is not adequately dealing with allegations of sexual harassment and is calling on the rideshare company to prioritise safety.  - ब्रिसबेनकी एक महिलाले उबरको राइडसेयर प्रयोग गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको बताइन्। तर, उबरले आफ्नो गुनासो बारे उचित कदम नचालेको र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिइनु पर्ने उनी बताउँछिन्। 

página 2 de 11

Informações: