Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Could AUKUS become JAUKUS? Other countries keen to join AUKUS - अकस सम्झौतामा जापान लगायत अन्य देशहरू संलग्न हुने सम्भावना
11/04/2024 Duración: 08minThe AUKUS security pact could expand to include collaboration with other like-minded countries. The pact's three founding partners - Australia, the UK and the US - say they are considering involving Japan in specific defence technology projects. Analysts say there are both advantages and disadvantages with expanding the arrangement. - अकस सुरक्षा सम्झौतामा अब अन्य राष्ट्रहरू पनि थपिन सक्ने देखिएको छ। सम्झौताका तीन संस्थापक देशहरू - अस्ट्रेलिया, युके र अमेरिकाले, जापानलाई पनि केही सुरक्षा सम्बन्धी प्राविधिक परियोजनाहरूमा संलग्न गर्ने विचार गरिरहेका छन्। तर यसका केही फाइदाका साथसाथै बेफाइदाहरू पनि विश्लेषकहरू बताउँछन्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
11/04/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमामा विक्रम संवत् २०८१ को स्वागत गर्नका लागि विभिन्न कार्यक्रमहरू हुँदै छन्। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।
-
Australia weather update in Nepali for Friday, 12 April 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १२ एप्रिल २०२४
11/04/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 12 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १२ एप्रिल २०२४ को मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 11 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ एप्रिल २०२४
11/04/2024 Duración: 03minListen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
अस्ट्रेलियाका कुन सहरमा कति घर भाडा वृद्धि?
11/04/2024 Duración: 06minप्रोपर्टी रिसर्च फर्म (प्रोपट्रयाक)का अनुसार अस्ट्रेलियामा मार्च महिना सम्मको तीन महिनाको अवधिमा मध्यम स्तरको घर भाडा हप्ताको ५९० डलरसम्म पुगेको छ। घर भाडा महँगो हुँदै जाँदा, एक युनिटको 'मेडियन रेन्ट' कुन सहरमा कतिसम्म पुगेको छ र अस्ट्रेलियामा बस्ने नेपाली समुदायका सदस्यहरूले चाहिँ उक्त मूल्य वृद्धि बारे के भनेका छन् त?
-
Australia's Ramadan event connecting Nepalis from different religious backgrounds - भिन्न धार्मिक पृष्ठभूमिका नेपालीहरूलाई जोडेको अस्ट्रेलियाको रमदान कार्यक्रम
11/04/2024 Duración: 06minMuslims across Australia are marking the end of Ramadan with the Eid al-Fitr celebration. Meanwhile, in Sydney, the Nepali community joined in the festivities, coming together for an Iftar event to honor the holy month. On 5 April, the Association of Nepali Terai in Australia (ANT-Aus) held its inaugural Iftar program. ANT-Aus President Ranjit Shah spoke to SBS Nepali about the event. - मुसलमान समुदायको पवित्र महिनालाई समापन गर्दै गर्दा अस्ट्रेलियाको नेपाली समुदायले पनि रमदानको कार्यक्रम आयोजना गरेको छ। भिन्न धार्मिक पृष्ठभूमिका नेपालीहरूको सहभागितामा एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले पहिलो पटक मुसलमान समुदायलाई सम्मिलित गर्ने इफ्तार कार्यक्रम गत एप्रिल ५ मा आयोजना गरेको हो। एन्टाका अध्यक्ष रन्जित साहले आफूहरूले आयोजना गर्ने हरेक कार्यक्रममा मुसलमान समुदायबाट निरन्तर सहयोग मिलेको भन्दै पहिलो पटक इफ्तार कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
-
Australia weather update in Nepali for Thursday, 11 April 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ११ एप्रिल २०२४
10/04/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 11 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ११ एप्रिल २०२४ को मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 10 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० एप्रिल २०२४
10/04/2024 Duración: 03minListen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Travellers are unhappy that Hamilton Island is going cashless - क्यास नचल्ने कुराले नेपालीहरूको ह्यामिल्टन आइल्यान्ड जाने योजना फेरिएला?
10/04/2024 Duración: 03minAll businesses on Hamilton Island, a well-liked 'holiday destination' in Australia, will no longer accept cash. Will members of the Nepali community in Australia still want to travel to the hotspot following its 'cashless' policy? - अस्ट्रेलियाको लोकप्रिय 'होलीडे डेस्टिनेसन'का रूपमा रहेको ह्यामिल्टन आइल्यान्डका कुनै पनि व्यवसायले अब नगद अर्थात् ‘क्यास’ स्वीकार नगर्ने भएका छन्। केही नगद कारोबारको पक्षमा रहेका समूहले यस निर्णयको विरोध गरेका छन्। के ह्यामिल्टन आइल्यान्डको 'क्यासलेस' नीति पश्चात् अस्ट्रेलियाका नेपाली समुदायका सदस्यहरू यहाँ जान मन पराउलान् त? र आफ्नो दैनिकीमा चाहिँ उनीहरू केको प्रयोग गर्न रुचाउँछन्; क्यास कि कार्ड?
-
Marking 30 years since the Rwandan genocide; a look at the history of tensions that led to the massacre - तीस वर्ष अघि रुवान्डामा भएको नरसंहारलाई फर्किएर हेर्दा
10/04/2024 Duración: 07minApril the 7th marked the 'International Day of Reflection' on the 1994 Genocide against the Tutsi in Rwanda. But the genocide was preceded by decades of ethnic tensions and political instability. - सन् १९९४ मा रुवान्डामा टुट्सी समुदाय विरुद्ध भएको नरसंहारलाई सम्झँदै ७ एप्रिलमा 'इन्टरनेसनल डे अफ रिफ्लेक्सन' मनाइएको थियो। उक्त नरसंहारको पछाडिका कारण दशकौँको जातीय तनाव र राजनीतिक अस्थिरता रहेको विज्ञहरू बताउँछन्।
-
Australia Weather Update: Wednesday, 10 April 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १० एप्रिल २०२४
09/04/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 10 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १० एप्रिलको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 9 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ एप्रिल २०२४
09/04/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
09/04/2024 Duración: 07minIn this bulletin, Benjamin Netanyahu says a date has been set for a ground invasion of Rafah. South Australian Premier Peter Malinauskas fears other states will steal the concept of the popular AFL Gather Round. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले सरकार अस्ट्रेलियाको सीमा सुरक्षालाई कायम राख्न असफल भएको भन्ने दाबीको खण्डन गरेका छन्। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा मानिसहरूको एक समूह डुङ्गाबाट आएको सन्दर्भमा प्रधानमन्त्रीले अस्ट्रेलियाको सीमा सुरक्षा मापदण्डहरूको बचाउ गरेका हुन्।यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
09/04/2024 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई 'प्रोफेसनल जब'का लागि नेटवर्क बनाउन मदत गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमदेखि नयाँ वर्षलाई स्वागत गर्ने उत्सवसम्म- समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकार रहनुहोस्।
-
When will Australians observe the next total solar eclipse? - अस्ट्रेलियाबाट कहिले देखिन्छ अर्को खग्रास सूर्य ग्रहण?
09/04/2024 Duración: 11minMillions in North America witnessed the total solar eclipse on 8 April. While the rare event was not visible from down under, Australians will have to wait four years for the next total solar eclipse. Astrophysicist Rajan Chhetri spoke to SBS Nepali about the significance of this year's eclipse. - साढे चार मिनेटसम्म रहेको खग्रास सूर्य ग्रहण अमेरिकाको समय अनुसार ८ अप्रिलमा भएको थियो। अस्ट्रेलियालाई बाटो नबनाएको कारण वा ‘टोटालिटी पाथ’ मा अस्ट्रेलिया नपरेकोले अवलोकन गर्न नसकिए पनि यस्तै सूर्य ग्रहणका लागि अस्ट्रेलियावासीले, विशेष गरी सिड्नीबाट देखिन सन् २०२८ सम्म पर्खनु पर्छ। खगोल शास्त्रमा यस्ता घटनाहरूले बोकेको महत्त्व बारे खगोल शास्त्री राजन क्षेत्रीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
What are the barriers stopping migrants from accessing domestic violence legal services? - अस्ट्रेलियामा घरेलु हिंसा र कानूनको क्षेत्रमा सहयोग सेवा तथा काम गर्ने कस्ता अवसर छन्?
08/04/2024 Duración: 29minRoshan Bhandary has been working in the field of domestic and family violence and violence against women for the last 15 years. Now working as a Program Manager at Women’s Legal Service Victoria, she says migrant communities, including the Nepali diaspora need additional support in this sector. - मेलबर्नकी रोशन भण्डारी वीमेन्स लीगल सर्भिसमा एक प्रोग्राम म्यानेजर हुन्। उक्त संस्थाले घरेलु तथा पारिवारिक हिंसाका कारण समस्यामा रहेका महिलाहरूलाई कानूनी सहायता लिन मद्दत गर्छ। उनी करिब गत १५ वर्षदेखि घरेलु हिंसाको क्षेत्रमा काम गर्दै आएकी छिन् र यस अघि म्याजिस्ट्रेट्स कोर्ट अफ भिक्टोरियामा पनि कार्यरत थिइन्। अस्ट्रेलियामा घरेलु तथा पारिवारिक हिंसा र कानूनको क्षेत्रमा काम गर्न चुनौतीपूर्ण भए तापनि धेरै अवसरहरू रहेको भण्डारीले एसबीएस नेपालीलाई बताएकी छिन्।
-
Australia Weather Update: Tuesday, 9 April 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, ९ एप्रिल २०२४
08/04/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 9 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ९ एप्रिलको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 8 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ एप्रिल २०२४
08/04/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Finance Talk: Why Melbourne's home values failed to meet expectations? - आर्थिक कुराकानी: अस्ट्रेलियाका अधिकांश ठाउँमा घरको मूल्य बढ्दा मेलबर्नको 'रिटर्न' किन कम?
08/04/2024 Duración: 11minRecent data has revealed that property price growth surpassed the rates observed in late 2023. According to CoreLogic's data, every capital city experienced an increase in house values in March, except for Darwin. However, financial advisor Bishwas Bhattrai believes that Melbourne has also not performed well in terms of return, as expected. - कोरलोजिकको होम भ्यालु इन्डेक्सले अस्ट्रेलियाका अधिकांश प्रमुख शहरहरू वर्षको पहिलो त्रैमासिकमा घरको मूल्य बढ्ने क्रममा अघिल्लो वर्षको अन्त्यतिरको तुलनामा वृद्धि देखाएको छ। तर यसमा डार्विन एउटा शहर रह्यो जहाँ भने ०.२ प्रतिशतको गिरावट देखिएको छ तर आर्थिक सल्लाहकार विश्वास भट्टराईले मेलबर्नले पनि सोचे अनुरूप 'रिटर्न' दिन नसकेको बताएका छन्।
-
Australia weather update in Nepali for this weekend: 6 & 7 April 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, ६ र आइतवार, ७ एप्रिल २०२४
05/04/2024 Duración: 01minAustralia weather update in Nepali for this weekend: Saturday, 6 & Sunday 7 April 2024 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?