Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
सन् २०३० सम्म साइबर सुरक्षामा अग्रणी बन्ने योजनामा अस्ट्रेलिया
23/11/2023 Duración: 03minअप्टस र मेडिबैङ्क जस्ता ठुला संस्थाहरूमा पछिल्लो समय भएको साइबर हमला र ग्राहकहरूको विवरण चोरी पछि, अस्ट्रेलियाले साइबर सुरक्षालाई मजबुत बनाउनका लागि ६० करोड अस्ट्रेलियन डलर खर्चने घोषणा गरेको छ। सन् २०३० सम्म साइबर सुरक्षाका विषयमा विश्वको अग्रणी मुलुक बन्न खोजिरहेको अस्ट्रेलियाले साना तथा मझौला व्यवसायीलाई साइबर आक्रमणबाट जोगाउन उक्त रकमको अधिकांश हिस्सा खर्चने बताएको छ।
-
Social media: 'For calling family overseas and staying updated' - सोसल मिडियाको प्रयोगः 'नेपालमा फोन गर्न र आफन्तहरुको अपडेट लिन'
22/11/2023 Duración: 04minWith the easy accessibility of technology, the use of social media has rapidly increased. People utilise social media not only to stay in touch with friends and family but also to receive updates and information. However, it is acknowledged that there are negative aspects to this trend. In a conversation with SBS Nepali, some members of the Nepali community stated that they primarily use social media for calling family and friends overseas and staying updated. - प्रविधिको सहज उपलब्धिसँगै अहिले सोसल मिडियाको प्रयोग पनि बढेको पाइन्छ। साथी भाइ र परिवारको अपडेट लिन, सर्म्पकमा रहन वा नयाँ सूचना वा जानकारीका लागि पनि सोसल मिडियाको प्रयोग हुँदै आइरहेको छ। तर यसका नकारात्मक पाटाहरू पनि रहेको बताइन्छ। हामीले अस्ट्रेलियामा रहेका नेपाली समुदायका केही सदस्यलाई सोसल मिडिया के का लागि बढी चलाउनुहुन्छ भनेर प्रश्न गरेका छौ। नेपालमा रहेका आफन्त र नातागोतासँग सम्पर्कमा रहन र दैनिक जानकारी प्राप्त गर्न सोसल मिडिया निकै महत्त्वपूर्ण रहेको हामीसँगको कुराकानीमा उनीहरूले बताएका छन्।
-
Australia Weather Update: Thursday, 23 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, २३ नोभेम्बर २०२३
22/11/2023 Duración: 01minAustralian weather update in Nepali for Thursday, 23 November 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, २३ नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 22 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २२ नोभेम्बर २०२३
22/11/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's aid to Nepal earthquake victims: 'A comforting relief' - अस्ट्रेलियन सरकारको नेपालका भूकम्प पीडितलाई सहायता दिने घोषणा: 'पोलेको घाउमा मलहम'
21/11/2023 Duración: 07minAustralian Nepali community has welcomed the recent announcement by the Australian government to provide $600,000 in humanitarian assistance for the earthquake tragedy centered in Jajarkot, western Nepal. - अस्ट्रेलियाले पश्चिमी नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत दिन छ लाख डलरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। विदेश मामिला मन्त्री पेनी वङ्ग र अन्तर्राष्ट्रिय विकास तथा रक्षा उद्योग सम्बन्धी मन्त्री प्याट कनरोयद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सो रकम आपतकालीन मानवीय आपूर्ति र जीवन बचाउन आवश्यक सुरक्षा र सहायता प्रदान गर्न खर्चिने बताइएको हो।
-
SBS Nepali Australian News Headlines: Tuesday, 21 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ नोभेम्बर २०२३
21/11/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'स्पोर्ट्समा माथि पुग्न लक, ट्यालेन्ट, स्किल्स अनि हार्डवर्क चाहिन्छ'
21/11/2023 Duración: 08minभारतलाई घरेलु मैदानमा हराउँदै अस्ट्रेलिया छैठौं पटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ। आइतवार भएको १३ औँ संस्करणको फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो। अस्ट्रेलियाले छैठाैं पटक एक दिवसीय विश्वकप जितेको हो। यसैबिच हामीले सिड्नीमा रहेको वेस्ट युनाइटेड क्लबसँग आबद्ध भएर लामो समय देखि सामुदायिक क्रिकेट खेलिरहेका अर्जन अर्यालसँग विश्वकप क्रिकेटमा अस्ट्रेलियाको जित र भारतले घरेलु मैदानमा हार व्यहोर्नुको कारणका बारेमा सोधेका थियौ। अर्यालले अस्ट्रेलियाको अन्तिमको सही निर्णयले जित हात पार्न सहयोग पुगेको बताए। विश्वकप क्रिकेटसँगै र नेपाली सामुदायिक क्रिकेटको सम्भावनाका बारेमा अर्यालसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
21/11/2023 Duración: 01minBi-weekly roundup of Nepali community events and activities in Australia in Nepali. - मेन्टल हेल्थ फर्स्ट एड तालिम, सामुहिक इही र जुनियर क्रिकेट ब्लास्ट- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
21/11/2023 Duración: 07minA man charged with raping a woman in a nursing home, the latest COVID-19 vaccines approved for use in Australia and the iconic Australian Akubra hat-maker is changing ownership for the first time in almost 150 years. listen to the Weekly Update about the top news stories in Australia in Nepali language. - न्यु साउथ वेल्सको सेन्ट्रल कोस्टमा रहेको वृद्ध स्याहार केन्द्रमा एक वृद्ध महिला माथि बलात्कार गरेको आरोपमा एक पुरुष माथि मुद्दा चलाइएको छ। ब्याट व बेमा रहेको एक नर्सिङ्ग होममा नोभेम्बर १५ का दिन जबरजस्ती घुसेका उक्त पुरुषले महिला माथि आक्रमण गरेका थिए। अस्ट्रेलियामा कोभिड-१९ को नयाँ खोपले अनुमति पाएको छ भने अमेरिकाको एक पुस्तकालयबाट पढ्न भनेर लागिएको पुस्तक करिव एक सय बर्स पछि फिर्ता भएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।
-
Australia Weather Update: Wednesday, 22 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २२ नोभेम्बर २०२३
21/11/2023 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 22 November 2023? - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २२ नोभेम्बरको मौसम कस्तो रहला?
-
Chhath in Australia: 'It is not just a festival of Terai' - अस्ट्रेलियामा छठ: ' तराई मधेशको मात्र पर्व होइन'
21/11/2023 Duración: 09minThe fervor of the Chhath festival, which begins right after Tihar, is observed in many regions of India and Nepal, but it has now spread to Australia. Australia's Sydney, Melbourne, and other cities had enthusiastic celebrations of this festival. - तिहार सकिए लगत्तै सुरु हुने छठ पर्वको रौनक नेपाल तथा भारतका विभिन्न स्थानहरूमा त देखिन्थ्यो नै अब यसमा अस्ट्रेलिया पनि थपिएको छ। यो पर्वलाई अस्ट्रेलियाका सिड्नी, मेलबर्न लगायतका स्थानमा हर्शोल्लाशका साथ पूर्व मनाइयो।
-
Australia Weather Update: Tuesday, 21 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, २१ नोभेम्बर २०२३
20/11/2023 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 21 November 2023? - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २१ नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 20 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: सोमवार, २० नोभेम्बर २०२३
20/11/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपाली क्रिकेट: 'वर्ल्ड कप खेल्नु छ भाइ, अरू थाहा छैन मलाई'
20/11/2023 Duración: 15minनेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–२० विश्वकप पछि नेपालले अवसर पाएको यो दोस्रो पटक हो । यस पटक गृह मैदानमा भएको विश्वकप छनौट खेलमा शीर्ष दुईमा आफ्नो स्थान बनाउँदै नेपालले यो अवसर पाएको हो । अब नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा खेल प्रदर्शन गर्नेछ । नेपाली टिमका एक महत्त्वपूर्ण युवा खेलाडी अविनाश बोहरासँग आगामी टी–२० विश्वकपमा नेपालको योजना लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 18 November and Sunday, 19 November 2023 - अस्ट्रेलियाको मौसमः शनिवार, १८ नोभेम्बर र आइतवार, १९ नोभेम्बर २०२३
17/11/2023 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 17 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: शुक्रवार, १७ नोभेम्बर २०२३
17/11/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्।
-
GP workforce in crisis, new report reveals - किन छैनन् अस्ट्रेलियाका जीपीहरु आफ्नो काम प्रति सन्तुष्ट?
17/11/2023 Duración: 14minBurnout, heavy workloads, and greater dissatisfaction with their jobs - almost a third of Australia's GPs say they'll stop practising in the next five years. The Royal Australian College of General Practitioners' new Health of the Nation Report reveals GPs are in desperate need of support. SBS Nepali spoke to Dr Chandra Deepak Pokharel, who has been working as a general practitioner in Melbourne, about the latest challenges in this profession. - भर्खरै सार्वजनिक भएको एक रिर्पोटले अस्ट्रेलियामा जीपी भनिने समान्य चिकित्सक आफ्नो पेशा प्रति असन्तुस्ट भइरहेको देखाएको छ। रोयल अस्ट्रेलियन कलेज अफ जनरल हेल्थ प्राक्टीसनरको हेल्थ अफ दि नेशन रिपोर्टका अनुसार नयाँ मेडिकल ग्रेजुएट पनि जीपी पेशा अङ्गाल्न त्यति धेरै इच्छुक देखिदैनन्। अनुसन्धानमा सहभागी करिव एक तिहाइ जीपीले त आफूहरू पाँच वर्ष पछि प्राक्टिस नै बन्द गर्न सक्ने बताउँछन्। यसैबीच हामीले मेलबर्नमा निकै लामो समयदेखि जनरल प्राक्टीसनरका रुपका कार्यरत डाक्टर चन्द्र दीपक पोखरेलसँग जीपी पेशामा देखिएका पछिल्ला चुनौतीहरूका बारेमा कुराकानी गरेका छौ।
-
Tihar and Mha Puja joyously celebrated together in Melbourne - मेलबर्नमा दिदीबहिनी समाजले मनायो तिहार र म्ह: पुजा
17/11/2023 Duración: 09minIn a delightful convergence of traditions, the Rockbank Community Hall in Western Melbourne became a festive hub last Tuesday as the Didi Bahini Samaj Victoria organised a special program celebrating both 'Tihar' and 'Mha Puja'. - गत मङ्गलवार पश्चिमी मेलबर्न स्थित रकब्याङ्क कम्युनिटी हलमा दिदी बहिनी समाज भिक्टोरियाले म्ह: पूजा लगायत तिहारको उपलक्ष्यमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। मेल्टन सिटी काउन्सिलका मेयर लगायत थुप्रै कर्मचारी एवं पदाधिकारीहरूले भाग लिएको कार्यक्रममा नेपालीको सांस्कृतिक पर्व तिहारका साथै नेवारी समुदायले मनाउने म्ह: पूजाको महत्त्व बारे पनि प्रकाश पारिएको थियो। कार्यक्रम आयोजक, मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी मज्डिक सहित त्यहाँ उपस्थित नेपाली समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
What activities dominate the Nepali community? - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
16/11/2023 Duración: 07min'chhat puja', First aid training in mental Health and celebrating Nepal Sambat: stay informed on the activities happening in Australia's Nepali community. - छठ पुजा, सामुहिक भोज अनि खेल गतिविधि - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
-
Australia Weather Update: Friday, 17 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १७ नोभेम्बर २०२३
16/11/2023 Duración: 01minAustralian weather update in Nepali for Friday,17 November 2023? - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १७ नोभेम्बरको मौसम कस्तो रहला?