Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
14/12/2023 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - 'फ्यामिली' र 'ट्याक्स बेनीफिट' सम्बन्धी जानकारी मुलुक कार्यशालादेखि गीत, संगीत र गजल सम्बन्धी कार्यक्रमसम्म अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Thursday, 14 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १४ डिसेम्बर २०२३
13/12/2023 Duración: 02minAustralian weather update in Nepali for Thursday, 14 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १४ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 13 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ डिसेम्बर २०२३
13/12/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
12/12/2023 Duración: 07minThe Labor government defends its new migration strategy, Israel says it has no intention to stay in the Gaza strip after the war with Hamas comes to an end and in football, a new FIFA report reveals one in five players were the target of online abuse during the 2023 Women's World Cup. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - लेबर सरकारले जारी गरेको आप्रवासन सम्बन्धी आफ्नो नीतिले अस्ट्रेलियन कामदारहरूलाई फाइदा हुने बताएको छ। उक्त नीतिका कारण अस्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्यका रूपमा रोज्दै गरेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने नियमहरू अलि कडा बन्ने सम्भावना छ। इजरेल-हमास द्वन्द्वको समाचारमा भने, हमाससँगको युद्ध समाप्त पछि गाजा स्ट्रिप छाड्ने इजरेलले बताएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Students and working visas targeted as government plans to reduce immigration levels - 'जसको पढाई र इङ्लिस राम्रो छ, त्यसलाई लिने भन्ने बुझिन्छ': अस्ट्रेलियाको भिसा प्रणालीमा परिवर्तन
12/12/2023 Duración: 07minOn Monday, 11 December 2023, the federal government announced several changes to improve Australia's immigration system. It stated that it would halve the number of immigrants over the next two years with the intention of giving priority to Australians for jobs. To achieve this, skilled workers are said to be given priority. SBS Nepali spoke to immigration agent Shambhu Kandel about the key changes the government is set to introduce and the potential impact they may have on those living in and planning to come to Australia. - अस्ट्रेलियाको आप्रवासन प्रणालीमा सुधारका लागि थुप्रै परिवर्तन गर्ने सङ्घीय सरकारले सोमबार, ११ डिसेम्बरमा घोषणा गरेको छ। जागिरका लागि अस्ट्रेलियनलाई प्राथमिकतामा राख्ने मनसाय सहित आप्रवासीहरूको सङ्ख्या आगामी दुई वर्षमा आधा घटाउने बताइएको छ। यसका लागि विद्यार्थी भिसामा कडाइका साथै सीपयुक्त कामदारलाई प्राथमिकतामा राखिने भएको छ। सरकारले ल्याउन लागेका मुख्य परिवर्तन र यसले अस्ट्रेलियामा बस्दै आएका र आउने तयारीमा रहेकाहरूलाई पार्न सक्ने प्रभावका बारेमा अध्यागमन एजेन्ट शम्भु कँडेलले एसबीएस नेपा
-
Mount Everest summiteers honored by Nepali Embassy In Canberra - अस्ट्रेलियास्थित नेपाली दूतावासद्वारा सगरमाथाको शिखर चुम्न सफल ३७ जनालाई सम्मान
12/12/2023 Duración: 03minOn the occasion of International Mountain Day 2023, Canberra witnessed an honoring ceremony for those who conquered the summit of Mount Everest. The Nepali Embassy, in collaboration with the Australian Himalayan Foundation, organized the event to recognize the achievements of 37 Australian climbers, on Monday, 11 December 2023. SBS Nepali spoke to the embassy's Deputy Chief of Mission, Kul Bahadur Magar, who says such programs help to improve tourism in Nepal. - सोमबार, ११ डिसेम्बरका दिन 'इन्टरनेसनल माउन्टेन डे'को अवसर पारेर, सगरमाथाको शिखर चुम्न सफल व्यक्तिहरूलाई सम्मानको कार्यक्रम आयोजना गरिएको छ। अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहकार्यमा नेपाली दूतावास क्यानबराले गरेको उक्त कार्यक्रममा सगरमाथा चढेका ३७ जना अस्ट्रेलियन आरोहीलाई सम्मान गरिएको हो। दूतावासका उपप्रमुख कुलबहादुर मगरले यस्ता कार्यक्रमले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन निकै मद्दत गर्ने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 12 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १२ डिसेम्बर २०२३
12/12/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
12/12/2023 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - सामूहिक इहीदेखि ल्होसार र होलीको तयारीसम्म अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Wednesday, 13 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १३ डिसेम्बर २०२३
12/12/2023 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 13 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १३ डिसेम्बरको मौसम कस्तो रहलाा?
-
Australia Set to Reform Immigration System After 35 Years, Impacting International Students - ३५ वर्षपछि अस्ट्रेलियाको अध्यागमन प्रणालीमा सुधारको घोषणा; अन्तराष्ट्रिय विद्यार्थीहरू प्रभावित बन्ने
12/12/2023 Duración: 07minThe government has introduced a raft of changes to the international student visa as part of a major migration overhaul announced on11 Dec. - संघिय सरकारले आप्रवासन प्राणालीमा सुधार गर्ने घोषणासँगै अर्को वर्षको सुरुदेखि अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि अङ्ग्रेजी भाषा आवश्यकताहरू बढ्ने भएको छ। पछिल्लो परिवर्तन पश्चात अस्थायी ग्राजुयट र विद्यार्थी भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा परीक्षामा हालको न्युनतम स्कोरिङ भन्दा बढी नम्बर ल्याउनु पर्ने भएको हो।
-
Australia Set to Reform Immigration System After 35 Years, Impacting International Students
12/12/2023 Duración: 07minThe government has introduced a raft of changes to the international student visa as part of a major migration overhaul announced on11 Dec.
-
Australia Weather Update: Tuesday, 12 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, १२ डिसेम्बर २०२३
11/12/2023 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 12 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मंगलवार, १२ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 11 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ११ डिसेम्बर २०२३
11/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 9 December and Sunday, 10 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ९ डिसेम्बर र आइतवार, १० डिसेम्बर २०२३
08/12/2023 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 8 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ डिसेम्बर २०२३
08/12/2023 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'We have challenges in the absence of law': Nepal's first official same-sex marriage registration - नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता: 'कानून नहुँदा अझै धेरै चुनौती छन्'
08/12/2023 Duración: 07minOn Wednesday, 29 November 2023, Maya Gurung and Surendra Pandey became the first same-sex couple in Nepal to have their marriage legally registered. Pinky Gurung, President of Blue Diamond Society Nepal spoke to SBS Nepali about the existing challenges for the country's LGBTIQ+ communities. Members of Australia's Nepali-speaking community also share their opinions on the topic. - नेपालमा पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भए तापनि स्पष्ट कानून नहुँदा एलजीबीटीआइक्युप्लस समुदायमा अधिकार प्राप्तिका लागि थुप्रै चुनौतीहरू रहेको बताइन्छ। दोर्दी गाउँपालिका वडा नम्बर दुईको कार्यालयमा बुधवार, २९ नोभेम्बर २०२३ मा माया गुरुङ र सुरेन्द्र पाण्डे बीच भएको विवाह दर्ताले उत्साह थपिए तापनि कानून स्थापनाका लागि नेपाल सरकार गम्भीर हुनुपर्ने एलजीबीटीआइक्युप्लस समुदायको अधिकारका लागि काम गर्ने संस्था ब्लु डाइमन्ड साेसाइटी नेपालकी अध्यक्ष पिङ्की गुरुङले एसबीएस नेपालीलाई बताएकी छिन्। नेपालमा यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्ष तथा चुनौतीका बारेमा गुरुङ र अस्ट्रेलियामा रहेका केही नेपाली भाषीहरूको विचार सहितको रिपोर्ट सुन्नुहोस्।
-
Is It Cheaper to Buy Land and Build a House or to Buy a House? - आर्थिक कुराकानीः जग्गा किनेर घर बनाउँदा सस्तो कि बनिबनाउ घर किन्न?
07/12/2023 Duración: 13minWill the Reserve Bank, which has decided to keep the interest rate unchanged at 4.35 percent, continue the interest rate rise after the start of the new year? Financial advisor Bishwas Bhattarai suggests that the possibility of an interest rate increase is even more likely. As the year draws to a close, listen to a conversation with financial advisor Bishwas Bhattarai about the impact of Reserve Bank of Australia decisions on real estate, the outlook for the year ahead, and stocks that could grow in the new year. - रिर्जभ बैंकले डिसेम्बर महीनामा ब्याजदर नबढाउने निर्णय गरेको छ। ४.३५ % ब्याजदरलाई यथावतै राख्ने निर्णय गरेको रिर्जभ बैंकले नयाँ वर्ष सुरु भएपछि पुन: ब्याजदर बुद्धिको कदमलाई निरन्तरता देला? आर्थिक सल्लाहकार विश्वास भट्टराईले ब्याजदर बढ्ने सम्भावना अझ पनि टरीनसकेको बताउँछन्। बर्षको अन्त्यतिर आँउदै गर्दा, अस्ट्रेलियाको रिर्जभ बैंकको निर्णयका कारण घरजग्गामा परेको प्रभाव, यस वर्ष लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल राज्यहरू र नयाँ वर्षमा 'ग्रोथ' गर्न सक्ने सर्बवहरुका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्
-
Australia Weather Update: Friday, 8 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, ८ डिसेम्बर २०२३
07/12/2023 Duración: 01minAustralian weather update in Nepali for Friday, 8 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ८ डिसेम्बरको मौसम कस्तो रहला?
-
Christmas is coming - and so are the charity scams - क्रिसमस नजिकिँदै गर्दा स्क्यामरहरूले 'च्यारिटी'का नाममा ठगि गर्दै
07/12/2023 Duración: 08minAt a time when charities are stepping up appeals for donations in the lead up to Christmas, the national charity regulator warns there is a high risk of fake charity scams. It comes as official data shows Australians are losing billions of dollars to scammers each year. - क्रिसमस नजिकिँदै गर्दा, अस्ट्रेलियाका बिभिन्न च्यारिटी संस्थाहरूले आवश्यकता भएका मानिसहरूका लागि सहयोग जुटाउने काम गरिरहेका छन्। तर चाडबाडको मौका छोपेर च्यारिटीका नाममा ठगी वा 'स्क्याम' गर्नेहरू पनि सक्रिय बनेको बताइन्छ। अघिल्लो वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने, अस्ट्रेलियनहरुले बिभिन्न स्क्यामहरुमा तीन अर्ब भन्दा बढी रकम गुमाइसकेका छन्। च्यारिटी संस्थालाई नियमन गर्ने निकायका अनुसार चाडबाडका बेला मानिसहरूको दयालु भावनाको फाइदा उठाउँदै, च्यारिटीका नाममा ठग्ने काम पनि भइरहेको छ।
-
'Revolution through art': Nepal's first queer art exhibition from Dalit community - 'कला मार्फत क्रान्ति': नेपालको पहिलो दलित क्वेर कला प्रदर्शनी
07/12/2023 Duración: 10minNepal's first Dalit queer art exhibition depicted the issues of Dalit people with diverse sexualities. - काठमाण्डूको राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा 'जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध' नामक कला प्रदर्शनी भएको छ। नेपालको पहिलो दलित क्वेर कला प्रदर्शनीमा विविध यौनिकता भएका दलित व्यक्तिहरूका मुद्दाहरूको चित्रण गरिएको थियो । समरी उत्थान समाजले उक्त प्रदर्शनीको आयोजना गरेको हो। पारलैङ्गिक पुरूष रोजन परियार र समलिङ्गी पुरूष सुजन दर्जी यस प्रदर्शनीका आयोजक मात्र नभएर जात व्यवस्था र यौनिकतामा आधारित भेदभाव विरुद्धका अभियन्ता पनि हुन्।