Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Monthly Finance Q&A: Is it possible to withdraw equity and invest it in business? - आर्थिक कुराकानीः 'इक्विटी' निकालेर व्यापारमा लगानी गर्न मिल्छ?
10/11/2023 Duración: 14minIn this month's finance question and answer segment with financial advisor Bishwas Bhattarai, we explore the topics of withdrawing equity from your loan to invest in the business, comparison of property prices in regional Australia with the capital cities, refinancing when your income streams dry up, how to make a strategy to own your own home once you become a permanent resident. Please note that the advice provided in this podcast episode is general in nature, and you will need to contact your own financial advisor for advice suitable to your personal circumstances. - रिर्जभ बैंकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेपछि, यसको प्रभाव घर जग्गाको बजारमा पुन: पर्ने सम्भावना रहेको बताइन्छ। गर्मी महीना सुरु भएपछि केही सुखद बनेको घरजग्गा बजारमा ब्याजदर वृद्धिले कस्तो प्रभाव पर्ला त? घरजग्गा बजारमा अब देखिने परिवर्तन, लगानीका हिसाबले बढि प्रतिफल दिने स्थान र 'पर्सनल लोन' लिँदा विचार पुर्याउनु पर्ने कुराका बारेमा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुराकानी गरेका छौ। इक्विटी निकालेर व्यापार व्यवसायमा लगाउने कुरा
-
Australia Weather Update: Friday, 10 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १० नोभेम्बर २०२३
09/11/2023 Duración: 01minAustralian weather update in Nepali for Friday, 10 November 2023? - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार , १० नोभेम्बरको मौसम कस्तो रहला?
-
What activities dominate the Nepali community? - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
09/11/2023 Duración: 06minFrom 'Deusi-Bhailo', 'chhat puja' and celebrating Nepal Sambat: stay informed on the activities happening in Australia's Nepali community. - देउसी-भैलो, छठ पुजा र सामुहिक भोज- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 9 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार: बिहीवार, ९ नोभेम्बर २०२३
09/11/2023 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियाली समाचार छोटकरीमा सुन्नुहोस्।
-
From Beijing to Cook Islands: Pacific Island Forum ramps up as Albanese touches down - सम्बन्ध सुधार, सुरक्षा खतरा र जलवायुको मुद्दा प्यासिफिक फोरम बैठकको प्रमुख मुद्दा
09/11/2023 Duración: 04minAustralian Prime Minister Anthony Albanese has arrived in the Cook Islands for the Pacific Islands Forum leaders meeting. This year's summit aims to strengthen Pacific unity while addressing climate, geopolitics, and regional threats. - केही बर्स यता बिभिन्न कारणले अवरोध झल्दै आएको प्यासिफिक देशका नेताहरू बैठक (पिआईएफ) यसपटक भने सम्बन्ध सुधारसँगै सो क्षेत्रमा बढ्दो खतरा र जलवायुको मुद्दामा केन्द्रित हुँदै चलिरहेको छ। चीनको भ्रमण सक्काएर अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बानीजी सिधै कुक आइल्यान्ड ओर्लिएका थिए।