Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Can Australians really know what chemicals are in their cosmetics? - तपाईँको 'कस्मेटिक' सामानमा के-के रसायन हुन्छन् - पत्ता लगाउन सम्भव छ?
07/03/2024 Duración: 14minNew Zealand is banning them, the EU is phasing them out, and a growing number of states in the US are restricting the use of PFAS chemicals in cosmetics. But experts say Australia is 'way behind' when it comes to limiting exposure to so-called 'forever chemicals.' - 'पीफ्यास' रसायन माथि न्यु जिल्यान्डले प्रतिबन्ध लगाउँदै छ, युरोपियन युनियनले यसलाई चरणबद्ध रूपमा हटाउँदै छ र अमेरिकामा बढ्दो सङ्ख्यामा राज्यहरूले यसको प्रयोगलाई कम गर्दै छन्। तर यी रसायनहरूबाट हुने जोखिम सीमित गर्न अस्ट्रेलिया भने निकै पछाडि रहेको विज्ञहरू बताउँछन्।
-
अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
07/03/2024 Duración: 04minनजिकिँदै गरेको होलीका लागि अस्ट्रेलिया भरका विभिन्न शहरहरूमा नेपाली समुदायलाई लक्षित होलीका कार्यक्रमहरू आयोजना हुँदै छन्। यस बाहेक पानीमा सुरक्षित रहने सम्बन्धी कार्यशाला, पासपोर्ट नवीकरण घुम्ती सेवा र महिलाहरूका लागि 'जुम्बा' सञ्चालन गरिएको छ। यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
‘बच्चा सुतेको बेला आमा सुत्नु भन्छन् तर मैले त्यो बेला पढ्नुपर्ने हुन्थ्यो’: कस्मेटिक नर्स समिता पोख्रेल
07/03/2024 Duración: 10minस्वास्थ्य क्षेत्रमा नेपाली भाषी नर्सहरूको उपस्थिति भएको त धेरैलाई थाहा छ, तर के तपाईँलाई कस्मेटिक नर्स बारे जानकारी छ? अस्ट्रेलियाको सन् २०२१ को जनगणनामा ८,३५४ रजिस्टर्ड नर्सहरू रहेको तथ्याङ्कमा सिड्नी निवासी समिता पोख्रेल पनि रहेकी छिन्। जापानी दर्शन ‘इकिगाइ’बाट प्रभावित भएर उनि हाल नेपाली समुदायमा कमै सुनिने कस्मेटिक नर्सका रूपमा आबद्ध छिन्। करिअर परिवर्तन र पारिवारिक जिम्मेवारीलाई कसरी मिलाउन सकिन् भन्ने बारे पोख्रेलले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।
-
Australia Weather Update: Friday, 8 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, ८ मार्च २०२४
07/03/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 8 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ८ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 7 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ मार्च २०२४
07/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'If you want to do something different, just do it': Melbourne's Nepali driving instructor - 'सुरुमा केटीले गर्नु राम्रो होइन भने, अहिले सबै खुसी छन्': मेलबर्नकी नेपाली ड्राइभिङ इन्सट्रक्टर
06/03/2024 Duración: 12minAustralian government statistics show that only 22% of females share the driving instructor workforce across Australia. Melbourne's Sakuntala Rijal Sapkota is one of them. She is a full-time driving instructor, a profession she had not anticipated being part of. Sapkota spoke to SBS Nepali about her instructor journey and encourages everyone to do what interests them. - अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलिया भर रहेका 'ड्राइभिङ इन्सट्रक्टर' अर्थात् गाडी चलाउन सिकाउने व्यक्तिहरू मध्ये केवल २२ प्रतिशत महिला छन्। तिनैमा पर्छिन्, मेलबर्नकी सकुन्तला रिजाल सापकोटा। रिजा भनेर पनि चिनिने सापकोटा, सन् २०१२ मा अस्ट्रेलिया आएकी थिइन् र अहिले एक फुल टाइम ड्राइभिङ इन्सट्रक्टर हुन्। यस क्षेत्रमा काम गर्ने धेरै नेपाली महिलाहरू नदेखिँदा आफ्नो अहिलेसम्मको अनुभव बारे सापकोटाले एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।
-
Australia Weather Update: Thursday, 7 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ७ मार्च २०२४
06/03/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 7 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ७ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 6 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ मार्च २०२४
06/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What motivated Rija Khanal to become a pediatrician, a field that requires a decade of medical studies? - एक दशक बढीको मेडिकल अध्ययन चाहिने बाल चिकित्सा किन रोजिन मेलबर्नकी रिजा खनालले?
06/03/2024 Duración: 15minRija Khanal, 32, from Melbourne, is set to become a pediatrician after completing her training in a few months. She expresses that during her medical studies, she was fascinated by the prospect of working in the pediatric health sector. Currently employed as a pediatric doctor at a children's hospital in Victoria, she has shared her educational and professional journey with SBS Nepali. - केही महिनामा तालीम सकाए पछि बाल रोग विशेषज्ञ बन्ने तरखरमा रहेकी मेलबर्नकी रिजा खनाल अध्ययनकै क्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने इच्छा पलाएको बताउँछिन्। लामो समयको मेडिकल पढाइ र त्यसपछि विशेषज्ञताका लागि चाहिने तालिमहरू सकाएपछि जनरल पिडियाट्रिसियन बन्ने तरखरमा रहेकी उनले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्दा मिल्ने सन्तुष्टि निकै 'रिवार्डिङ्ग' लाग्ने बताएकी छिन्। नेपाली पृष्ठभूमिकी खनालले आफ्नो अध्ययन र यस क्षेत्रमा किन रुचि लाग्यो भन्ने बारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
05/03/2024 Duración: 07minIn this bulletin: Footballer Sam Kerr accused of harassing a police officer in England. Climate protesters block three lanes of Melbourne's Westgate Bridge. And North Melbourne coach Alastair Clarkson under scrutiny for allegedly using a homophobic slur. - गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 6 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, ६ मार्च २०२४
05/03/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 6 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, ६ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 5 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ५ मार्च २०२४
05/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
05/03/2024 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैर आवासीय नेपाली संघ अन्तरगतको नारी निकुञ्ज अस्ट्रेलियाले देशका विभिन्न सहरहरूमा विविध कार्यक्रमहरूको आयोजना गर्दैछ- यो लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
'Documentary making has the freedom of not requiring crowds for the shoot, unlike fiction films' - डकुमेन्ट्री निर्माण: 'यसमा एउटा स्वतन्त्रता छ, फिक्सन फिल्ममा जस्तो भिड जम्मा गर्नु पर्दैन'
04/03/2024 Duración: 11minA documentary featuring the lives of two women in the rugged Himalayan region of Baglung district, Nepal, has been shown not just in Nepal but also internationally. The documentary, titled 'No Winter Holidays-Dhorpatan,' portrays the modern Nepali story where only elderly residents remain in the villages amid the increasing migration trend, as mentioned by directors Sunir Pandey and Rajan Kathet. Speaking to SBS Nepali, they also discussed the documentary-making process and the fascination of Nepali youth in the field. - नेपालको बागलुङ जिल्लाको विकट हिमाली क्षेत्रका दुई महिलाको बारेमा बनाइएको वृत्तचित्र नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चहरूमा नै प्रदर्शनमा आएको छ। सुनिर पाण्डे र राजन कठेतले निर्देशन गरेको 'नो विन्टर होलिडेज-ढोरपाटन' ले हाल बसाइ सर्ने क्रम बढेको सन्दर्भमा गाउँमा वृद्ध वृद्धा मात्र रहने अवस्थाबारे समसामयिक नेपाली भोगाइलाई देखाएको बताएका छन्। साथै निर्देशक द्वय पाण्डे र कठेतले नेपालमा वृत्तचित्र निर्माणमा नयाँ पुस्ताको आकर्षणका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 5 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, ५ मार्च २०२४
04/03/2024 Duración: 01minAustralian weather update in Nepali for Tuesday, 5 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ५ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 4 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ मार्च २०२४
04/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
This Nepali father-daughter duo's bike ride to Upper Mustang to challenge patriarchal society - पुरुषसत्तात्मक नेपाली समाजलाई चुनौती दिन यी बुबा-छोरीको अपर मुस्ताङको मोटरसाइकल यात्रा
04/03/2024 Duración: 22minFive years ago, Melbourne resident Prerna Malla embarked on a motorcycle journey to Upper Mustang, which, in her view, is a response to male dominance in Nepal. Her father, Prem Malla, stood by her on a dirt bike ride to Upper Mustang as she had been excluded from the trip by a group of contemporary male relatives. The same father-daughter duo, Prerna and Prem Malla spoke to SBS Nepali and recounted the challenges and cherished memories of their journey to Upper Mustang. - मेलबर्नकी बासिन्दा प्रेरणा मल्लले करिब पाँच वर्ष अगाडी आफूले अपर मुस्ताङको यात्रा मोटरसाइकलमा तय गर्नुलाई नेपालमा रहेको पुरुष सत्तालाई दिएको जवाफका रूपमा हेरेकी छिन्। उनलाई महिला भएकै कारण समकालीन पुरुष आफन्तहरूको समूहबाट उक्त यात्रामा जान रोकेको कुराले केही तितो अनुभव दिएको थियो। तर उनका बुबा प्रेम मल्लले छोरीको यात्रामा साथ दिन सन् २०१९ मा अपर मुस्ताङ यात्रामा डर्ट बाइकका साथ निस्किएको अनुभव सुनाएका छन्। उनै बुबा-छोरीको जोडी प्रेरणा र प्रेम मल्लले एसबीएस नेपालीसँग अपर मुस्ताङ जाँदाका अप्ठ्यारा र उक्त यात्राको सम्झना बाँडेका छन्।
-
Multicultural media in NSW are to get a government funding increase. They're not happy. - न्यु साउथ वेल्स सरकारको बजेट वृद्धिप्रति बहु सांस्कृतिक मिडियाको असन्तुष्टि
04/03/2024 Duración: 07minThe New South Wales government has announced it's changing the way it communicates with linguistically diverse communities living in the state. But independent media organisations say the moves are inadequate and insufficient to keep them going, and are calling for more support from the state government. - न्यू साउथ वेल्स सरकारले राज्यमा बसोबास गर्ने भाषिक रूपमा विविध समुदायहरूसँग सञ्चार गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा गरेको छ। तर स्वतन्त्र मिडिया सङ्गठनहरूले भने सरकारका कदमहरू पर्याप्त नभएको भन्दै राज्य सरकार समक्ष थप सहयोगको माग गरेका छन्।
-
What is LGBTIQ+? - 'एलजीबीटीक्युआइ प्लस' भनेको के हो?
02/03/2024 Duración: 24minAbbreviation for Lesbian, Gay, Bisexual, Transgender, Queer, Intersex, Asexual, and plus standing for all of the other gender, sexuality, and physiological sex characteristics, SBS Nepali spoke to some members from the Nepali Queer Community Sydney to share their understanding of these terms. - एलजीबीटीक्युआइ प्लस भनेर त निकै सुनिन्छ। यसमा प्रयोग भएका अङ्ग्रेजी अक्षरहरूको शब्दार्थ र भावार्थ चाहिँ के हो त? सिड्नी मार्डी ग्रा उत्सवमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने नेपाली क्वेयर कम्युनिटी सिड्नीका केही सदस्यहरूले आफ्नो बुझाइ राखेका छन्। पायल महतो, पेम तामाङ र अभिषेक बानियाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Tackling misinformation: How to identify and combat false news - अस्ट्रेलिया बुझ्नुहोस्: गलत समाचार कसरी पत्ता लागाउने ?
01/03/2024 Duración: 12minIn an era where information travels at the speed of light, it has become increasingly difficult to distinguish between true and false. Whether deemed false news, misinformation, or disinformation, the consequences are the same - a distortion of reality that can affect people's opinions, beliefs, and even important decisions. - प्रकाशको गतिमा सूचना फैलिने यो समयमा सत्य र असत्य छुट्टाउन चुनौतीपूर्ण बन्दै गएको छ। झुटा समाचार, त्रुटिपूर्ण जानकारी, वा गलत सूचना जे भए पनि यसले पार्ने असर भने समान नै हुन्छ - सत्य कुरालाई मोडेर अरूको विचार, विश्वास र महत्त्वपूर्ण निर्णयहरूलाई प्रभाव पार्ने। अस्ट्रेलिया बुझ्नुहोस् पोड्कास्ट शृङ्खलाको यो भागमा हामी गलत जानकारी कहिलेदेखि दिन थालियो, यस पछाडिको संयन्त्र र समाजमा पर्ने यसको प्रभाव बारे चर्चा गर्नेछौँ।