Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
26/03/2024 Duración: 07minIn this bulletin: Australia's top union body calls for 5 per cent wage increase. Residents south of Perth remain unable to return home as bushfire burns uncontrolled. Two Swans players have been charged with the possession of illicit substances. - अस्ट्रेलियाको युनियनहरूको उच्च निकायले मुद्रास्फीतिलाई कारण देखाउँदै न्युनतम पारिश्रमिकमा पाँच प्रतिशतको वृद्धि हुनु पर्ने बताएको छ। फेयर वर्क कमिसनले आफ्नो वार्षिक ज्याला समीक्षा अन्तर्गत यस हप्ता युनियनहरू, रोजगारदाता र सराकारबाट आएका सुझावहरूलाई सुनिरहेको सन्दर्भमा यस्तो माग आएको हो। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
26/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - भिक्टोरियामा निःशुल्क ड्राइभिङ लेसनदेखि सिड्नीको मेन्टल हेल्थ फर्स्ट एड तालिमसम्म- अस्ट्रेलियाका सहरहरूमा आयोजना भइरहेका सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Understanding bankruptcy and its consequences in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: टाट पल्टिएको घोषणाको अधिकार र यसबाट पर्ने प्रभावहरू
26/03/2024 Duración: 09minBankruptcy can be complicated for many people, as it can bring about feelings of financial shame and stigma. However, it may be the only way to alleviate financial distress in some cases. If you struggle to manage your debts, filing for bankruptcy could be an option. - धेरै मानिसहरूका लागि आफू टाट पल्टिएको कुरा बताउन लाज लाग्नुका साथै सामाजिक रूपमा हाँसोको पात्र हुन्छु कि भन्ने त्रास पनि हुन्छ। तर, आर्थिक कठिनाइहरूबाट निस्कने यो सबैभन्दा राम्रो बाटो हुन सक्छ। ऋणको भार बढ्दै गएर के-गर्ने के-गर्ने भन्ने स्थिति आयो भने तपाईँले ‘ब्याङ्करप्सी’ वा आफू टाट पल्टिएको घोषणा गर्ने बारे बिचार गर्न सक्नुहुन्छ जसका लागि तपाँईले व्यावसायिक सल्लाह लिनु राम्रो हुन्छ।
-
The importance of understanding cultural diversity among Indigenous peoples - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीहरू बिच रहेको सांस्कृतिक विविधता बुझ्न किन जरुरी छ?
26/03/2024 Duración: 09minUnderstanding the diversity within the First Nations of Australia is crucial when engaging with Aboriginal and Torres Strait Islander peoples and building meaningful relationships. - अस्ट्रेलियन आदिवासी समुदायहरू बिच कायम सांस्कृतिक विविधता आम मानिसहरूको सोचभन्दा निकै पर रहेको छ। विशेष गरी देशभरका एबोरिजिनल तथा टोेरेस स्ट्रेट आइल्यान्डर मानिसहरू सबै जना एउटै सिङ्गै समूहका सदस्यहरू होलान् कि भन्ने सोच वास्तविकताभन्दा टाढा छ। अस्ट्रेलियाभर छरिएर रहेका यस्ता प्रथम बासिन्दाहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू हुन्छन्। यस्तो विविधतालाई बुझ्न सकियो भने एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका मूल बासिन्दाहरूसँग काम गर्दा वा उनीहरूको सामीप्यमा आफूलाई पाउँदा अन्य सबै पृष्ठभूमिका मानिसहरूलाई सजिलो त हुन्छ नै, विश्वासिलो एवं अर्थपूर्ण सम्बन्ध गाँस्न पनि मद्दत पुग्न सक्छ।
-
What are the challenges faced by female cricketers in Nepal? - नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती छन्?
26/03/2024 Duración: 05minThe Cricket Association of Nepal (CAN) handed out central contracts to 49 players in February, out of which 19 were women. While the men's cricket team is competing in the June ICC Men's T-20 World Cup, female players have a lot to catch up on. CAN President Chatur Bahadur Chand spoke to SBS Nepali about the challenges faced by women's cricket in Nepal, pay parity and future plans. - नेपाल क्रिकेट सङ्घले गत फेब्रुअरी महिनामा कूल ४९ जना खेलाडीहरूलाई ‘सेन्ट्रल कनट्र्याक्ट’ दिएको थियो, जस मध्ये १९ जना महिला क्रिकेटरहरू हुन्। नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती र योजना छन्? हालै अस्ट्रेलिया भ्रमणमा आएका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँगको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 26 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, २६ मार्च २०२४
25/03/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 26 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २६ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 25 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २५ मार्च २०२४
25/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
State-by-state: Australia's migration hotspots as population reaches almost 27 million - माइग्रेसन हटस्पट बन्यो अस्ट्रेलिया, जनसङ्ख्या लगभग २ करोड ७० लाख
25/03/2024 Duración: 02minAustralia's population grew by 2.5 per cent in the 12 months to September 2023, driven by record levels of overseas migration. Record levels of overseas migration helped the nation's population grow to 26.8 million people last year, according to new data from the Australian Bureau of Statistics (ABS). Australia's population increased by 2.5 per cent — or 659,800 people — in the 12 months to 30 September 2023. Net overseas migration accounted for 83 per cent of that growth. - अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को नयाँ तथ्याङ्क अनुसार गत वर्ष आप्रवासी भित्रने संख्याले रेकर्ड कायम गर्दै अस्ट्रेलियाको जनसङ्ख्या बढेर २ करोड ६८ लाख पुगेको छ।
-
Australia or Nepal; Why these filmmakers from two different backgrounds find their sense of 'home' ambiguous? - 'घर' अस्ट्रेलिया हो कि नेपाल; दुई फरक पृष्ठभूमिका यी फिल्मकर्मीलाई किन छ द्विविधा?
24/03/2024 Duración: 23minSabin Gnawali and Kalani Gacon are collaborating on a new feature film about 'home'. The duo spoke to SBS Nepali about their life journeys, which they claim are intertwined with the theme of 'Home Before Night', their new project. - अस्ट्रेलियामा जन्मिएका कलानी ग्याकनलाई सन् २०१५ मा नेपालको विनाशकारी भूकम्प पश्चात् नेपालमा बिताएका केहि वर्षमा नै नेपाल घर हो कि भन्ने भान भएको भनाइ राख्छन् यता सबिन ज्ञवाली जन्मी, हुर्की गरेको नेपालबाट अस्ट्रेलिया आए तर अहिले नेपाल जाँदा आफ्नो घर त अस्ट्रेलिया बन्यो कि जस्तो लागेको बताउँछन्।आखिर घर भावना हो कि, मान्छे या कुनै भौतिक कुरा यी दुवैले बुझ्न नसकेको भनाइ राखे। अब ग्याकनको निर्देशन र ज्ञवालीको निर्माणमा बन्न लागेको नयाँ फिचर फिल्मले पनि यही द्विविधालाई दर्शकसामु ल्याउन खोजिरहेको छ। आफ्नो नयाँ 'होम बिफोर नाइट' फिल्मको मुख्य विषयलाई आफ्ना जीवनसँगको अनुभवसँग कसरी जोडेका छन् उनीहरूले भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
How to prepare a job application: Tips for success - अस्ट्रेलिया बुझ्नुहोस्ः काम पाउनको लागि 'जब एप्लिकेसन'को तयारी कसरी गर्ने ?
22/03/2024 Duración: 11minWhen coming across an advertisement for a job that interests you, understanding the subsequent steps is crucial. Preparing the requisite documentation and comprehending the recruiter's expectations will enhance your likelihood of securing that position. - अस्ट्रेलियामा आफूले खोजे जस्तो कामका लागि ‘अप्लाइ’ कसरी गर्ने भनेर बुझ्नु निकै महत्त्वपूर्ण छ। के कसरी त्यो काममा आवेदन दिने भनेर बुझ्न महत्त्वपूर्ण हुन्छ। केहीका लागि ‘जब एप्लीकेसन’ तयार गर्ने काम चुनौतीपूर्ण हुनसक्छ तर रोजगारदाताको अपेक्षाहरूलाई राम्ररी सम्बोधन गर्न सकियो भने काम पाउन सजिलो हुनसक्छ। ‘जब एप्लीकेसन’ दिँदा के के कुरामा ध्यान दिनुपर्छ त?
-
Australia Weather Update: Saturday, 23 March and Sunday, 24 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २३ मार्च र आइतवार, २४ मार्च २०२४
22/03/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, २३ मार्च र आइतवार, २४ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 22 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २२ मार्च २०२४
22/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Bed bugs of Kathmandu are unbeatable': Filmmaker Kalani Gacon recounts his days in Nepal's prison - 'काठमान्डुको उडुस त कडा!': नेपालको जेलमा बिताएको समय सम्झिँदै फिल्म निर्माता कलानी ग्याकन
22/03/2024 Duración: 17minAustralian filmmaker Kalani Gacon, speaking with SBS Nepali, has remembered his three-night stay in a Nepali jail in Kathmandu. In a candid conversation, Mr Gacon reflected on his arrest and shared a few humorous experiences. He is directing 'Home Before Night,' an Australian-Nepali movie produced by Sabin Gnawali, a Sydney-based Nepali cinema maker. - सन् २०२० मा नेपालमा भएको एक विरोध प्रदर्शनलाई आफ्नो डकुमेन्ट्रीका लागि खिचिरहेको समयमा पक्राउ परेका अस्ट्रेलियन फिल्म निर्माता कलानी ग्याकनले त्यस समयलाई सम्झिएका छन्। काठमान्डुको जेलमा तीन दिन बिताउँदा राती उडुसले टोकेर सुत्न नसकेको तर त्यो समयले आफ्नो फिल्म निर्माणको लागि भने वर्कसप कै काम गरेको उनले बताएका छन्। आफूले निर्देशन गर्न लागेको फिल्म, 'होम बिफोर नाइट', को बारेमा कुरा गर्न फिल्मका निर्माता तथा अस्ट्रेलियामा नै फिल्म निर्माणको क्षेत्रमा सक्रिय सबिन ज्ञवालीसँग एसबीएसको स्टुडियोमा आएका ग्याकन र ज्ञवालीसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
'Love is Respect': Sydney-based singer Jenisha Gautam spreading the message through her new song - 'माया भनेको रेस्पेक्ट हो': सिड्नीकी गायिका जेनिशा गौतमको समलैङ्गिक प्रेम कथामा आधारित नयाँ गीत
22/03/2024 Duración: 06minSydney-based singer Jenisha Gautam says that her new song, 'Gajal,' revolves around the expression of one's feelings about love. Gautam mentions that her understanding of the spectrum of relationships has expanded since living in Australia, and she has tried to encapsulate this in her song through the theme of same-sex relationships. - म्युजिक भिडियो निर्देशन, मोडलिङ र गायन मात्र नभएर सामुदायिक कार्यमा समेत संलग्न सिड्नी निवासी जेनिशा गौतम नयाँ गीत 'गाजल'का साथ फेरी एक पटक साङ्गीतिक बजारमा आएकी छिन।आफ्नो अस्ट्रेलिया बसाइका क्रममा प्रेम सम्बन्धका विभिन्न आयामलाई थप बुझ्न पाएको बताउने गौतमले यस गीतको भिडियो दुई महिलाबिचको प्रेम कथामा आधारित रहने भनाइ राखिन्। एसबीएस नेपालीसँग गीतको कन्सेप्ट साथै म्युजिक भिडियो निर्माण प्रक्रियाका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
-
Russia seeks DNA for identification of 15 Nepalis reportedly killed in war: Last seven days in Nepal - रुसी सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीहरूको शव पहिचान गर्ने प्रयास: गत सात दिन नेपालमा
21/03/2024 Duración: 06minThe Russian Foreign Ministry has made a formal request for DNA samples to help identify Nepali nationals who died in the conflict with Ukraine after joining the Russian army. Nepal has been the focus of attention for other major news events, including the arrest of Krishna Bahadur Mahara, the vice-chairman of the CPN (Maoist Center), in connection with a gold smuggling investigation. Listen to the top news of the last seven days with analysis from Journalist Manoj Satyal from Nepal. - रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डिएनए नमुना सङ्कलनका लागि रुसी विदेश मन्त्रालयले आग्रह गरेको समाचार आएको छ। साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिनका क्रममा प्रहरीले पक्राउ गरिएको लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 21 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २१ मार्च २०२४
21/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Fagu Purnima: A festival of colours with scientific, social, and cultural significance - फागु पुर्णिमा: वैज्ञानिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको पर्व
21/03/2024 Duración: 11minWhile many view Fagu Purnima or Holi solely as a vibrant celebration, characterised by an explosion of colours, Acharya Rajan Sharma from the Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) explains its broader significance. He emphasises its importance in terms of physical and mental health, cultural heritage, and fostering a sense of community. Speaking to SBS Nepali, he also shared the religious narrative behind the festival, portraying it as a day symbolising the victory of truth. - परम्परागत रूपमा फुल, बेसार र कालो माटो एक अर्कालाई लगाएर खेलिने रङ्गहरूको पर्व फागु वा होलीले शारीरिक र मानसिक स्वास्थ्यका साथै समाजमा मिलेर उत्सव मनाउने दिनको रूपमा महत्त्व राख्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जीएसपीएसएस)का आचार्य राजन शर्मा बताउँछन्। सत्यको विजय भएको दिनका रूपमा मनाइने यस पर्वलाई पछिल्लो समय देखिएको व्यापारीकरण र विकृतिबाट टाढा राखिनु पर्ने उनको भनाइ छ। फागु पुर्णिमासँग जोडिएका किम्बदन्ती, आधुनिक युगमा किन यसको महत्त्व रहेको छ र यस पर्व मनाउने चलनमा आएको परिवर्तन के कस्ता छन् भन
-
Australia Weather Update: Friday, 22 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, २२ मार्च २०२४
21/03/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 22 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २२ मार्चको मौसम कस्तो रहला?
-
Australia ranks as the tenth happiest nation in the world while Nepal's ranking declines - 'ह्याप्पिनेस रिपोर्ट'मा अस्ट्रेलियनहरू १०औँ स्थानमा, दुई वर्षमा नेपालको स्तर भने खस्कियो
21/03/2024 Duración: 02minA new report shows Australians are happier than Americans, Brits, Kiwis, and Nepalis. However, a generational gap points to a "worrying trend". - अस्ट्रेलियनहरू किवी, अमेरिकी र बेलायतीहरू भन्दा बढी खुसी भए पनि एक नयाँ रिपोर्टले यहाँ फरक उमेर समूहमा खुसीको स्तर फरक रहने "चिन्ताजनक ट्रेन्ड" पनि देखाएको छ। सो रिपोर्टमा नेपालीहरूको खुसिको स्तर भने पछिल्लो दुई वर्षमा घटेको पाइन्छ।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
20/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - होलीका कार्यक्रमहरूका साथै खाना सुरक्षाका बारेमा सचेतना फैलाउने कार्यक्रम लगायतका अस्ट्रेलियाका शहरहरूमा आयोजना भइ रहेका सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।