Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australia News: Monday 27 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २७ जुलाई २०२०

    SBS Nepali Australia News: Monday 27 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २७ जुलाई २०२०

    27/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • A record number of people conferred Australian citizenship in 2019/20 - गएको आर्थिक वर्ष दुईलाख भन्दा बढिले लिए अस्ट्रेलियाली नागरिकता

    A record number of people conferred Australian citizenship in 2019/20 - गएको आर्थिक वर्ष दुईलाख भन्दा बढिले लिए अस्ट्रेलियाली नागरिकता

    27/07/2020 Duración: 04min

    Exclusive figures released to SBS show a record number of people have been conferred Australian citizenship in the last financial year. Over 200-thousand people began calling Australia home in the last 12 months, the biggest ever increase in a single year. - सार्वजनिक गरिएको विशेष तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अस्ट्रेलियाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्यामा ठुलो वृद्धि भएको देखिन्छ।  २ लाख भन्दा बढी मानिसहरू विगत १२ महिनामा अस्ट्रेलियाली नागरिक बन्न सफल भएका छन्। यस किसिमको वार्षिक वृद्धि पहिलो पटक देखिएको हो।

  • Lockdown ends, floods and landslides and respectable clothing debates: last 7 days in Nepal - लकडाउन अन्त्य, बाढी पहिरो र मर्यादित पहिरन बहस: गत ७ दिन नेपालमा

    Lockdown ends, floods and landslides and 'respectable' clothing debates: last 7 days in Nepal - लकडाउन अन्त्य, बाढी पहिरो र 'मर्यादित' पहिरन बहस: गत ७ दिन नेपालमा

    26/07/2020 Duración: 06min

    Lockdown to control coronavirus pandemic comes to an end, more than 120 people lose their lives after floods and landslides and women post pictures of their back to protest against comments characterising unclothed back as 'disreputable'. - कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउन अन्त्य, बाढी पहिरोका कारण १२० भन्दा बढीको मृत्यु र ढाड देखिने लुगा लगाउनु 'अमर्यादित' भनेपछि सामाजिकसंजालमा महिलाहरुले ढाडको तस्वीर राखेको लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार। 

  • SBS Nepali Australia News: Sunday 26 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २६ जुलाई २०२०

    SBS Nepali Australia News: Sunday 26 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार २६ जुलाई २०२०

    26/07/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Friday 24 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २४ जुलाई २०२०

    SBS Nepali Australia News: Friday 24 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २४ जुलाई २०२०

    24/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio In this bulletin... **Prime Minister Scott Morrison says Australia will continue to maintain full force of effort in Victoria... ** Next phase of coronavirus support to focus on enabling growth...   - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

  • Ministers decide on mandatory pregnancy warning for alcoholic beverages - मदिराजन्य उत्पादनका खोलमा गर्भावस्था सम्बन्धी एकनासे चेतावनी अनिवार्य

    Ministers decide on mandatory pregnancy warning for alcoholic beverages - मदिराजन्य उत्पादनका खोलमा गर्भावस्था सम्बन्धी एकनासे चेतावनी अनिवार्य

    24/07/2020 Duración: 04min

    Larger and consistent pregnancy warning labels will be mandatory on all alcoholic beverages after state and territory ministers agreed to make the changes    It follows heated debate between health experts and winemakers who say it will be an unreasonable cost burden on the industry - गर्भावस्थाका बेला मदिरा पिउँदा हुने सम्भावित खतरा बारे जानकारी दिने लेबलहरू अब छिट्टै ठुला आकारमा र एकनासे देखिने छन्। राज्य तथा प्रादेशिक मन्त्रीहरूले यस विषयमा सहमति जनाएपछि त्यस प्रकारका लेबलहरू अस्ट्रेलियाभर नै सबै मादक पेय पदार्थका प्याकेजिङ्गमा अनिवार्य हुन लागेका हुन्।

  • Governments policy announcement in relation to international students is a relief says one expert - सरकारको नयाँ पोलीसी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने किसिमको छ”

    Government's policy announcement in relation to international students is a relief says one expert - "सरकारको नयाँ पोलीसी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने किसिमको छ”

    24/07/2020 Duración: 11min

    We spoke to Neeraj Shrestha, an immigration expert from Sydney, about the recent changes to the student visa process by the Morrison government. - मरिसन सरकारद्वारा विद्यार्थी भिसा प्रक्रियामा गरिएका पछिल्ला बदलावबारे हामीले सिड्नीका एक जना अध्यागमन मामिलाका जानकार नीरज श्रेष्ठसँग गरेको कुराकानी

  • SBS Nepali Australia News: Thursday 23 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार २३ जुलाई २०२०

    SBS Nepali Australia News: Thursday 23 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार २३ जुलाई २०२०

    23/07/2020 Duración: 16min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Nepal to resume both international and domestic flights if situation remains as it is - नेपाल: आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू फेरी सञ्चालन गर्ने तयारी

    Nepal to resume both international and domestic flights if situation remains as it is - नेपाल: आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू फेरी सञ्चालन गर्ने तयारी

    22/07/2020 Duración: 02min

    After a five-month shutdown, the Nepali government is preparing to resume domestic and international flights. - झन्डै पाँच महिनाको बन्दाबन्दी पछि नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू फेरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। 

  • SBS Nepali Australia News: Wednesday 22 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २२ जुलाई २०२०

    SBS Nepali Australia News: Wednesday 22 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २२ जुलाई २०२०

    22/07/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Nepalis and Bhutanis impacted hugely as NSW - Victoria border tightens - बुझ्ने भाषामा जानकारी नपाउँदा न्यु साउथ वेल्स र भिक्टोरियाको सिमामा बस्ने नेपाली र भुटानी रनभुल्लमा

    Nepalis and Bhutanis impacted hugely as NSW - Victoria border tightens - बुझ्ने भाषामा जानकारी नपाउँदा न्यु साउथ वेल्स र भिक्टोरियाको सिमामा बस्ने नेपाली र भुटानी रनभुल्लमा

    22/07/2020 Duración: 05min

    Some communities like Nepalis and Bhutanis in towns along the now-closed New South Wales - Victoria border are struggling to access up-to-date information in languages other than English. Residents from migrant backgrounds in the twin cities of Albury and Wodonga , which are divided by the border, have reported confusion and information delays of up to 36 hours. - बृहत् मेलबर्न महानगरीय क्षेत्र र त्यसको उत्तरमा पर्ने मिचेल शायर पुनः तेस्रो चरणको कोरोना प्रतिबन्धमा राखिएपछि, अस्ट्रेलियाका सबैभन्दा बढी जनसङ्ख्या भएका राज्यका सिमानाहरू हाल एक शताब्दी यता पहिलो पटक बन्द गरिएका छन् र जसको मारमा अल्वरी-वड्ङ्गााका नेपाली तथा भुटानी पृष्ठभूमिका मानिसहरु परेका छन्।  

  • A Nepali cleaner at the frontline in fight against Coronavirus says hes taking huge risk to earn a living - हामीले ठुलो जोखिम उठाइरहेका छौं:” कोरोना विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने नेपाली

    A Nepali cleaner at the frontline in fight against Coronavirus says he's taking huge risk to earn a living - "हामीले ठुलो जोखिम उठाइरहेका छौं:” कोरोना विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने नेपाली

    21/07/2020 Duración: 04min

    There are concerns vital cleaning practises in workplaces, public places and educational institutions are not up to scratch.    A survey conducted during the pandemic shows cleaners feel they're not given enough time, the right training or equipment to work properly. - सार्वजनिक स्थलमा सरसफाइको जिम्मेवारी पाएका मजदुरहरूले भने सरसफाइका लागि पर्याप्त समय, साधन र तालिम आफूहरूलाई नदिएको एक सर्वेक्षण मार्फत गुनासो पोखेका छन्। 

  • COVID-19: You must test, even if you have mildest of the symptoms: Dr Prabin Pathak, GP, Sydney - थोरै मात्र पनि लक्षण देखियो भने जँचाउन गइहाल्नुस्” : डा प्रवीण पाठक, जीपी

    COVID-19: You must test, even if you have mildest of the symptoms: Dr Prabin Pathak, GP, Sydney - "थोरै मात्र पनि लक्षण देखियो भने जँचाउन गइहाल्नुस्” : डा प्रवीण पाठक, जीपी

    21/07/2020 Duración: 05min

    In our conversation with Dr. Prabin Pathak, GP we ask ow can we protect ourselves from coronavirus, what to do and what not to do, where to go when in doubt and how to check?  Dr Pathak is also the current Vice President of the Nepal-Australia Medical and Dental Association. - हामीले आफूलाई कोरोनाभाइरसबाट कसरी जोगाउन सक्छौँ, के गर्ने के नगर्ने, शङ्का लागे कहाँ जाने र कसरी जाँच गर्ने?  यी र यस्तै प्रश्नहरू बारे नेपाल अस्ट्रेलिया मेडिकल एण्ड डेन्टल एसोसिएसनका उपाध्यक्ष एवम् विगत ८ वर्षदेखि सिड्नीमा जीपीका रूपमा काम गरिरहनुभएका डा. प्रवीण पाठकसँग हामीले गरेको कुराकानी।

  • SBS Nepali Australia News: Tuesday 21 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २१ जुलाई २०२०

    SBS Nepali Australia News: Tuesday 21 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २१ जुलाई २०२०

    21/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Monday 20 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २० जुलाई २०२०

    SBS Nepali Australia News: Monday 20 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमवार २० जुलाई २०२०

    20/07/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Sunday 19 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार १९ जुलाई २०२०

    SBS Nepali Australia News: Sunday 19 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतवार १९ जुलाई २०२०

    19/07/2020 Duración: 09min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Infected rate reached 17 thousands, Government planning to evacuate residents experiencing financial hardship: last 7 days in nepal - कोरोना संक्रमित मानिसको संख्या १७ हजार भन्दा बढी, विदेशमा अलपत्र परेर बेखर्ची भएका श्रमिकको उद्धार गरिने : गत ७ दिन नेपाल

    Infected rate reached 17 thousands, Government planning to evacuate residents experiencing financial hardship: last 7 days in nepal - कोरोना संक्रमित मानिसको संख्या १७ हजार भन्दा बढी, विदेशमा अलपत्र परेर बेखर्ची भएका श्रमिकको उद्धार गरिने : गत ७ दिन नेपाल

    19/07/2020 Duración: 06min

    Infected rate reached more then 17 thousands In Nepal, Government planning to evacuate residents from abroad who are having financial hardship to buy ticket Listen here to find out what else made the news in the last 7 days in Nepal. - यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या १७ हजार भन्दा बढी पुगेको छ र मृत्यु हुने मानिसको संख्या ४० पुगेको लगायत विदेशमा अलपत्र परेका र बेखर्ची भएका श्रमिकको सरकारी खर्चमा उद्धार गरिने सञ्चारमन्त्रीको भनाई सम्बन्धि समाचार यहाँ सुन्नुहोस 

  • SBS Nepali Australia News: Friday 10 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १७ जुलाई २०२०

    SBS Nepali Australia News: Friday 10 July 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार १७ जुलाई २०२०

    17/07/2020 Duración: 09min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio  - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • The global population is expected to start shrinking later this century - विश्वको जनसङ्ख्या पहिले अनुमान गरिए जति गतिमा नबढ्ने

    The global population is expected to start shrinking later this century - विश्वको जनसङ्ख्या पहिले अनुमान गरिए जति गतिमा नबढ्ने

    16/07/2020 Duración: 04min

    The global population is expected to start shrinking later this century, which could have a dramatic affect on the world order. Population numbers are expected to peak at 9.7 billion in 2064 and then fall to 8.8 billion by 2100 as more women access education and contraception, according to a new study.A new study published in The Lancet predicts that 183 out of 195, or 94 percent, of countries will see a falling fertility rate by the latter half of this century.   - सन् २०६४ सम्म विश्वको जनसङ्ख्या ९ अर्व ७० करोड पुग्ने अनुमान गरिँदै गर्दा सन् २१०० को सुरुवातमा भने यो सङ्ख्यामा भारी कटौती हुने एक अध्ययनले देखाएको छ। 

  • Are JobSeeker payments meeting the need? - के जबसीकर भुक्तानी योजनाले सोचे जस्तै राहत दिएको त?

    Are JobSeeker payments meeting the need? - के जबसीकर भुक्तानी योजनाले सोचे जस्तै राहत दिएको त?

    16/07/2020 Duración: 05min

    Welfare groups have warned reversing an increase to the Job Seeker unemployment program could put thousands back below the poverty line. The Federal Government will provide an update in a mini-budget next week, prompting key organisations to join calls for a permanent increase to the rate.Are JobSeeker payments meeting the need?   - सरकारले कोभिड-१९ का कारण बेरोजगारभत्तालाई बढाएर हप्ताको ५ सय ५० निर्धारण गरे पनि अबको केही समयमै यसलाई पहिलाकै अनुपातमा पुर्‍याउने सम्भावना छ। 

página 1 de 5

Informações: