Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
'This tournament has become a focal point to join Nepal and Australia': 19th NAV Cricket Cup - 'यो टुर्नामेन्ट नेपाल र अस्ट्रेलियालाई जोड्ने केन्द्रविन्दु बनेको छ': १९सौँ न्याभ क्रिकेट कप
15/03/2024 Duración: 07minThe 19th NAV Cricket Cup concluded in Melbourne with the final match on Sunday, 10 March 2024. Nepalese Association of Victoria (NAV) President Prem Raj Upreti told SBS Nepali the annual tournament has now become a means to support the cricket industry in Nepal. - नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीलाई बताएका छन्।
-
Australia Weather Update: Saturday, 16 March and Sunday, 17 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १६ मार्च र आइतवार, १७ मार्च २०२४
15/03/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, १६ मार्च र आइतवार, १७ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 15 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ मार्च २०२४
15/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
NSW Government to back NRNA Australia's initiative to buy own office space - न्यु साउथ वेल्स सरकारको सहयोगमा एनआरएनए अस्ट्रेलिया आफ्नै 'अफिस' किन्ने तयारीमा
15/03/2024 Duración: 15minThe Non-Resident Nepali Association (NRNA) Australia plans to purchase its own office space in Australia. Anil Pokhrel, President of NRNA Australia, has confirmed that the New South Wales government has committed to providing funding soon to support their efforts in securing their own office space - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको आफ्नै कार्यालय स्थल खरिदका लागि न्यु साउथ वेल्स सरकार केही रकम सहयोग गर्न तयार भएको सङ्घका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिएका छन्। बुधवार छ मार्चमा प्रिमियर क्रिस मिन्सलाई भेटी एनआरएनए अस्ट्रेलियाका प्रतिनिधिहरूले बुझाएको १० बुँदे ज्ञापन पत्रको प्रतिक्रिया स्वरूप ६००,००० डलरको योजना अन्तर्गत सरकारले यसको केही हिस्सामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएको पोख्रेलले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका हुन्। यद्यपि उनले सरकारबाट कति कोषको वाचा गरिएको हो भन्ने बारेमा भने खुलाउन चाहेनन्। यस लगायत ज्ञापन पत्रमा समावेश विद्यार्थी तथा समुदायसँग सम्बन्धित मुद्दामा प्रिमियरबाट पाएको प्रतिक्रियाबारे पोख्रेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Finance Talk: Can apartments be an option if you can't find an affordable house? - आर्थिक कुराकानीः घर किन्न महँगो पर्दा अपार्टमेन्ट किन्ने विकल्प कस्तो होला?
14/03/2024 Duración: 15minAmidst the housing shortage and affordability crisis in major cities across Australia, the dreams of many first-home buyers to own a house have been shattered. While this situation persists, financial advisor Bishwas Bhattarai suggests considering the purchase of an apartment. - आफ्नो बजेट अनुसारको घर बजारमा नभेट्दा पहिलो घर किन्ने सपना बोकेकाहरू निराश हुने स्थितिमा अपार्टमेन्ट किन्ने विकल्पका बारेमा सोच्दा उचित हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ छ। हाल अस्ट्रेलियाका प्रमुख सहरहरूमा माग अनुसार घरहरूको आपूर्ति नभएको सन्दर्भमा घर नै किन्ने भन्दा पनि अपार्टमेन्ट किनेर अवस्था सुध्रिए पछि त्यसलाई अपग्रेड गर्न सकिने मासिक आर्थिक कुराकानीका क्रममा भट्टराईले बताएका छन्।
-
Calls for better recognition of the international professional qualifications of migrants - आप्रवासीहरूले अस्ट्रेलिया आउनु अघि गरेको पढाइ र कामलाई मान्यता दिन माग
14/03/2024 Duración: 12minThe Committee for Economic Development of Australia report shows the nation needs to make more use of the skilled migrants in the country. Migrants who have been in Australia for up to six years earn about 10 per cent less on average than Australian-born workers. - अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम कमाउने गरेको र यो अवस्था पछिल्लो समयमा झनै खस्किएको पाइएको छ। सरकार र व्यवसायहरूका तर्फबाट के-कस्ता कदम चालिन आवश्यक छ?
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
14/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका विभिन्न सहरहरूमा होलीका साथसाथै आउँदै गरेको नयाँ वर्ष वि. स. २०८१ का कार्यक्रमहरू आयोजना हुँदै छन्। त्यस्तै, पानीमा कसरी सुरक्षित रहने भन्ने विषयमा कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

Australia Weather Update: Friday, 15 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १५ मार्च २०२४
14/03/2024 Duración: 01minAustralian weather update in Nepali for Friday, 15 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १५ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 14 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ मार्च २०२४
14/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Prime Minister Pushpa Kamal Dahal secures vote of confidence: Last seven days in Nepal - प्रधानमन्त्री पुष्पकमल दाहालले पाए १४ महिनामा तेस्रो विश्वासको मत: गत सात दिन नेपालमा
14/03/2024 Duración: 07minNepal's Prime Minister Pushpa Kamal Dahal has secured a vote of confidence for the third time in 14 months. Out of a total of 267 votes cast, 157 were on his side. Meter interest victims reach an agreement with the government. Listen to the top news of the last seven days with analysis from Journalist Manoj Satyal from Nepal. - बुधवार, १३ मार्चमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। कुल २६७ मतमा दाहालको पक्षमा १५७ मत परेका हुन्। काठमाण्डूसम्म पैदल आएका मिटर ब्याज पीडितहरू र सरकार बिचको सहमति र लामो समयसम्म माइतीघरमा अनसनमा बसेका आरती शाहको परिवारका माग सम्बोधन गरिने लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।
-
Australia Weather Update: Thursday, 14 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १४ मार्च २०२४
13/03/2024 Duración: 01minAustralian weather update in Nepali for Thursday, 14 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १४ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 13 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ मार्च २०२४
13/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Reminds me of Nepal's Bhrikuti Mandap!': Melbourne's Moomba Festival - 'नेपालको भृकुटी मण्डपको याद आयो!': मेलबर्नको ७० औँ मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरू
13/03/2024 Duración: 07minMelbourne's annual Moomba festival welcomed thousands of visitors on the Yarra river banks during the Labour Day long weekend from Thursday, 7 March to Monday, 11 March 2024. With colorful rides, multinational cuisines and cultural performances, the City of Melbourne celebrated 70 years since the initiation of the festival in 1955. Nepali language speakers shared their Moomba experience with SBS Nepali as some remember the carnivals back home. - मेलबर्नमा हरेक वर्ष सिटी अफ मेलबर्नले मुम्बा फेस्टिभल आयोजना गर्ने गरेको छ। यस महोत्सवको ७० औँ संस्करण बिहीवार, ७ मार्चदेखि सोमवार, ११ मार्चसम्म यारा नदीको किनारमा सम्पन्न भएको हो। सन् १९५५ मा पहिलो पटक मनाइएको यस महोत्सवले मेलबर्नको लामो इतिहास बोकेको छ। विभिन्न किसिमका खेलमा भाग लिन र पकवान, गीतसङ्गीत तथा आतिशबाजीको रमाइलो लिन देश विदेशबाट मानिसहरू आउने गर्छन्। सन् २०२४ को मुम्बा फेस्टिभलमा पुगेका नेपालीभाषीहरूले एसबीएस नेपालीसँग आफ्नो अनुभव साटेका छन्।
-
Australia confronts its worst rental affordability crisis in 17 years - अस्ट्रेलियामा महँगाइ र अभावका कारण कोठा भाडामा लिन मुस्किल, लाखौँ प्रभावित
13/03/2024 Duración: 06minAustralia is facing its worst rental affordability crisis in 17 years, with soaring rent prices outpacing income growth, affecting millions. The latest PropTrack Rental Affordability report finds households on the median income of $110,000 per year could only afford 39 per cent of available properties to rent. - अस्ट्रेलियामा घर वा कोठा भाडामा लिने मूल्य मानिसहरूको आय वृद्धि भन्दा तीव्र गतिमा बढिरहँदा, बितेका १७ वर्ष यताकै सबैभन्दा धेरै सङ्कट भएको अवस्था छ। यसले लाखौँ मानिसहरू प्रभावित भएका छन्। एक पछिल्लो रिपोर्टले देखाएको छ कि, वार्षिक औसत १,१०,००० डलर आय भएका मानिसहरूले बजारमा उपलब्ध रहेका ठाउँहरूको केवल ३९ प्रतिशत मात्र भाडामा लिन सक्छन्।

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
12/03/2024 Duración: 07minIn this bulletin: A historic investment to address overcrowding in Northern Territory communities. Ukraine and its allies criticise Pope Francis for suggesting Ukraine negotiate with Russia. Malaysia offered $100 million to host the next Commonwealth Games. - नदर्न टेरिट्रीमा रहेको मानिसहरूको चापलाई सम्बोधन गर्न इतिहासकै सबैभन्दा ठुलो लगानी गर्ने सरकारको घोषणाका साथै भिक्टोरियाको दक्षिण पश्चिममा गत शनिवार फोहोर फाल्ने बिनभित्र एक महिलाको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा दुई स्थानहरूलाई अपराधसँग सम्बन्धित स्थानका रूपमा स्थापित गरिएको प्रहरीले जनाएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
12/03/2024 Duración: 05minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न सहरहरूमा होलीका कार्यक्रमहरू हुँदै छन्। मेलबर्नमा मधेसी कम्युनिटी इन भिक्टोरियाको आयोजनामा हुन गइरहेको होली महोत्सवका बारेमा आयोजकका तर्फबाट सञ्जीव कुमार जयसवालले एसबीएस नेपालीसँग गरेको कुराकानी सहित समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् भन्ने बारे जानकार रहनुहोस्।

Australia Weather Update: Wednesday, 13 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १३ मार्च २०२४
12/03/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 13 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १३ मार्चको मौसम कस्तो रहला?